Posted by: magorkhe1 April 26, 2012
chitwan as a new capital
Login in to Rate this Post:     1       ?         Liked by
राजधानी कसैको पेवा हैन , सुख सुबिधा देखि सेवा र रोजगारी सबै उपलब्ध हुने सबै सहर over population  बिस्वमै महामारी को रुप लिएको छ , अझ त्यो माओ बादीले गाउमा बस्न नदिए पछी टाउको बचाउने rठाउ न गए के गर्नु ?

राजधानी सार्नु पनि समस्याको समाधान हो त ? दिर्घकाल मा ५०-६० बर्स लाग्ला ?

तर जसरि भासा को प्रयोग गरिएको छ त्यो नै काफी छ, के भन्न खोजेको भनेर ?

ला खा
ला .......खा .... 
इ दुइ मा अन्तर छ कि छैन ?  
Read Full Discussion Thread for this article