Posted by: taatopaani April 25, 2012
एकदम जरुरि
Login in to Rate this Post:     1       ?         Liked by
च्याम्प बाबुको नाम भने त्यस्तो छ पढाई चाइ किन गोल्खाडी तिर पुर्या हो? त्यो नाथे २.० घिच्च्याउदै कतातिर लम्किन्छौ। खुरुखुरु टुपी कसेर पढ। २.० बाट पनि तल्तिर खुर्मुर्यौ भने चाइ एकदम जरुरी उपाए खोज्नको साटो पढाईलाई एकातिर थन्क्यार बसे हुन्छ। पढेर खाँदैनौ तिमीले। तातोपानी ले डाम्ने कुरो गर्‍यो नभन। यो त पोल्ने कुरो मात्रै हो। डाम्ने त २.० बाट तल झरेसी स्ट्यटस्ले गर्ला बरु।
Read Full Discussion Thread for this article