Posted by: magorkhe1 April 24, 2012
Interpol Issues diffusion notice against Fraudster Pawan KarkiInterpol issues diffusion notice against fraudster Karki
Login in to Rate this Post:     0       ?        
हैन तेस्को काट्टो अझै यो साझामा खबर हुँदै छ ?मैले त नेपाल भित्रिएको खबर सुन्न पाइएला भनि खोलेको , भुत्रो हुनु .
मेरो बिचारमा यो चरित्र को छेउ छाउ बस्नेले दैनिक अनुहार देख्दा भाउन्न
भएर आउने होला अनि रिस पोख्ने भाडो यो साझा भा को हि कि ????????????

कति हिना मिना गर्यो रे ? २ करोड कि ३ करोड ? जाबो ..           lets count (खातानै खोल्ने हो भने) ?
गच्छदार - अरब पति भा छ , त्यो महेन्द्र मोरगं कलेज पड्दा साइकल र रिवल्वर बोकी हिडेको मान्छे .
छबिलाल ( प्रचण्ड ) - अहिले ६०-७० करोड को हैसियतको भाको छ , चितवन को जग्गा बेचे भागमा करोड त   
हुने नै भयो तर ६०-७० को हुने कसरि भयो ?
- उदयपुर सिमेन्ट कारखाना लाइ रुग्घ्न ( sick ) बनाउने हाकिम ले ५-७ करोड भारतीय सिमेन्ट फ्याक्ट्री बाट कमायो रे ?

कुरामा कुरा चल्दा यो फिस्टे ले नेपाल सरकारको पैसा हैन जनताको पैसा खायो (  Sounds is okey to be corrupt and take government money , but not finance or privet company, Do you know how much money involved in VAT?)
अनि बिदेस त्यो पनि अमेरिका छिरेर बस्दा र दैनिक देख्दा किन टाउको तात्दैन , तेही टाउको तताईको लेखाइ मात्रै हो कि ?
किन जानु पर्यो त्यो फिस्ताको दर्सन गर्न ?
दैनिक समाचार बनाउने खबर अरु पनि छन् , तर कोहि भने खरानी घसी , झोला तुम्बा भिरी ,
लंगौती कसी यो फिस्टा नेपाल नाभित्रिउनजेल साझा खबर भर्ने भिस्म पतीज्ञा गरे जस्तो लाग्यो .
लौ चाडै सुन्न पाइयोस - नेपाल पुग्यो रे भन्ने खबर . Jai Nepal , jai bidesko basaai .

JUST FOR FUN ( may be only for me). I felt , write some thing that is  not interesting and make you .........(fill in the blank).

 
Last edited: 25-Apr-12 02:24 PM
Read Full Discussion Thread for this article