Posted by: Rahuldai April 23, 2012
कविता चोर !
Login in to Rate this Post:     0       ?        
वाह वाह !! बुझ्ने लाई मीठो तर चोर्ने चोर लाइ तीतो कबिता . चोर को मुटु मै किला गाड्नु भयो . तर त्यो क्रान्तिकारी चोर ले बुझ्ने कुरा शंकै लाग्छ . बुझे नि बुझा पचाउछ त्यसले, क्यान्तोमिन मा सिकेको एक मात्र पाठ हो, चोर , लूट र ढाट,,,,,,,,,,,,,,
Read Full Discussion Thread for this article