Posted by: perfectionist April 23, 2012
आभा
Login in to Rate this Post:     0       ?        
 दिप प्रभो, स्वस्ती गरें। पढ्न त उइले पस्किनासाथ पढें थें तर यो मोरो कामको चटारोले गर्दा केइ लेख्न पा थिन। आज फेरि यो धागो माथि आउँदा प्रभोलाइ धन्यवाद नलेखी बस्नै सकिनँ। यो कथा मैले अरु साथीहरुलाइ नि स्येर गर्या थें, सबले प्रभोलाइ धन्यवाद द्या छन्- यस्तो बिघ्न रमाइलो कथा लेख्नु भा'कोमा। फेरि नि आर्को खुराक छिट्टै आउला भन्ने आशाँ।
Read Full Discussion Thread for this article