Posted by: Rahuldai April 23, 2012
आभा
Login in to Rate this Post:     1       ?         Liked by
दीप प्रभु,
बिबिध कारण ले समय मै टिप्पणी गर्न पाइन. आभाको आभा धपक्कै बलेको थियो . जाज्वल्यमान आभा. शब्द शब्द, वाक्य वाक्यमा वाह वाह दोहरिने खालको . प्रशंसाको शब्दावली रित्तिने भयो .
Read Full Discussion Thread for this article