Posted by: amricane April 23, 2012
कविता चोर !
Login in to Rate this Post:     0       ?        
 झ्याउकिरि जी मा नतमस्तक भए . तपाई ले मेरै लागि भनेर कविता को सिर्जना गर्नु भयो धेरै धन्यबाद. त्यो मेरो मात्र लडाई थिएन , हामी जस्ता साना तिना लेखक हरु को लडाई थियो , हाम्रो रचना को रक्ष्या को युद्ध थियो मलाई यो भन्न खुसि लाग्छ कि मलाई सबै साथी हरु ले साथ दिनु भो र हाम्ले त्यो युद्ध जितेउ , तर त्यो त सुरुवात हो , समाज मा अझै धेरै प्रताप मगर छन् र हाम्ले तिनलाई एक एक गर्दै नंगाउना पर्छ . 
फेरी तपाई लै एअक पटक मुरी मुरी धन्यवाद. 
 
Read Full Discussion Thread for this article