Posted by: bittertruth April 20, 2012
त्यो धोति
Login in to Rate this Post:     0       ?        
हामि उनीहरुलाई धोति भनेर गिजाउछौ उनीहरु हाम्लाई बहादुर भनेर खसाल्छन | अब हिसाब बराबर हुन जान्छ | हाम्रै नेताहरु उनीहरुको खुट्टा ढोग्न गयेसी हामीहरुको यहाँ बकबकको तात्पर्य पनि रहदैन | जब सम्म एउटा स्वाभिमानी नेताको उदय हुदैन र उसले स्वाभिमानी निर्णय गर्न सक्दैन , तब सम्म भारतले पेलिनै रहने छ | हो हामी भुपरिवेस्थित राष्ट्र हौ , तिन तिरबाट भारत र उत्तरमा चीन छ र हाम्रो परनिर्भरताको विकल्प छैन तर उत्तरमा चीन पनि छ भन्ने बिर्सिएका यी भारतमुखी भारतीय दलाल रुपी हाम्रा नेताहरु जसले  नेपाललाइ चलाई रहेका छन् , यिनीहरुबाट केहि हुने आशा देखिदैन |  तेसैले एस्लाई केवल एउटा ठट्टाको रुपमा लिने गरम साथि हो | यसलाई गम्भीरताका साथ् लिन जरुरि छ र ? काग कराउदै गर्छ पिना सुक्दै गर्छ , हुने वाला केहि छैन , बेकार मा हामि नेपाली-नेपाली बीच किन बैमनश्यता ??
Read Full Discussion Thread for this article