Posted by: bittertruth April 20, 2012
Indian missile
Login in to Rate this Post:     0       ?        
मैले एउटा अन्तर्वार्ता हेरेको थिए जसमा अमेरिकाको राजनितिग्यलाई सोधिएको थियो ठ्याक्कै येही प्रश्न जसमा उनीहरुलाई मात्र आप्पत्ति भनेको ति देशहरुका अमेरिका प्रति लछ्यीत आक्रामक अभिबेक्ति र नीति , जसका कारण उनीहरु चाहदैनन् कि ति  देश हरु आणविक हतियारले सुसज्जित हुन् | खुलम-खुल्ला यो देश र त्यो देशलाई धम्की र त्रसित गराउने नीति लिएका येस्ता देशहरुले भविस्यमा कुनै पनि अनपेछित कदम चाल्न सक्छन | तेसैको हेक्का राखी अमेरिका सकेसम्म बिस्वशान्ति कायम राख्न कुटनीतिक रुपमा एकदम सक्रिय रहेको कुरालाई नकार्न सकिदैन | भारतको missile परिछणले अमेरिकालाई भू-सामरिक दृस्टीकोण ले पनि फाइदा पुराएको देखिन्छ किनभने भारत उसको असल मित्रराष्ट्र मध्ये एक हो र राजनीतिक सन्तुलन कायम राख्न यो उसको लागि एउटा महत्वपुर्ण कदम साबित हुन गएको हुन सक्छ  | म एउटा नेपाली भाको हुनाले भारतको यो परिछणले भने मलाई एकदमै दुखित तुलाएको छ र म भारतको हित कहिले पनि चिताउ दिन |
Read Full Discussion Thread for this article