Posted by: raju_adhikari April 20, 2012
त्यो धोति
Login in to Rate this Post:     2       ?         Liked by

त्यो धोति को धोति आज किन एक्कासी फरफरायो
सायद त्येसले अंग्रेज को दास बनेको इतिहास नै बिर्सियो
बिहान घाम उदाउनु भन्दा पहिला नै धोति लगाएर एक लोटा पनि बोकी मेची खोला को
किनार मा आउछ
आफ्नो पेट सफा गर्छ अनि सिमाना पनि अलिकति सार्छा
हेर त्यो धोति आफुलाई कति बाठो ठान्छ

कहिले बुद्ध लै आफ्नो बनाउछ त कहिले नेपाल लाई नै आफ्नो ठान्छ
भौगोल र इतिहास को ज्ञान नभएको कस्तो होला त्यो धोति को बुद्धि

बहादुर भनि बोलौंचा हामीलाई त्यो धोति
तर बहादुर को खुकुरी देखेपछि एउटा हात ले धोति समाई भाग्छ त्यो धोति
कस्तो आलिकती हिम्मत पनि नभएको रहेछ त्यो धोति

नेपाल चलाउने remote कन्ट्रोल आफुसंग भएजस्तो ठान्छ त्यो धोति
remote को botton दबाई चांनेल change गरेजस्तो हाम्रा नेता हरुको दिमाग change
गरिदिन्छ त्यो धोति
हाम्रा नेता हरु पनि त्येस्तै..
हिडछन समाई त्यो धोति को धोति

आफु नभई चल्दैन नेपाल भन्ने ठान्छ त्यो धोति
कहिलेकाही त लाग्छ पागल भएछ हाम्रो छिमेकि त्यो धोति!
Read Full Discussion Thread for this article