Posted by: bittertruth April 20, 2012
Nepalese American on yahoo headline
Login in to Rate this Post:     0       ?        
bionerd , मेरो विचारमा कुनै पनि व्यक्ति सफल हुनुमा समय लाग्नु जरुरि नै छ | प्रगतिपथमा अथक र बेझिज्हक मिहेनेत्को परिणामले नै सफल व्यक्तिको परिचय बिस्तारै संसार माझमा फैलिंनछ | तेसैको परिणाम आजको यो समाचार हो | तपाइले भने झैँ day 1 बाट उनलाई कसैले चिनेन भन्नु मा अलि खोट छ |  अनि अर्को कुरा मैले प्रबल गुरुङ लाई amazon बाट चिनेको २ वर्ष अगाडी | कुनै एउटा design मा नेपालीको मिल्दो जुल्दो नाम brandname मा  देखेसी research गर्दा केटो नेपालको र स्थापित brand name को धनी भनेर चाल पाए र गौरब महसुस गरे |  येसरी सिधै सबैलाई  एकै भाडोमा मुसी पो नहाल्नु पर्ने थियो कि ?  
Read Full Discussion Thread for this article