Posted by: amricane April 19, 2012
Clarifying everything about my poem बा म तिम्रो छोरो प्रकास, सगरमाथाको फेदी बाट
Login in to Rate this Post:     8       ?         Liked by
 म दस कक्ष्या मा पद्डा मैले एउटा कबिता लेखेको थे , शान्ती सम्झौता को बारे मा । अनी २-४ ठाउँ पठाको  पनि थिए तर मेरो नाम बाट कतै आएन किन कि न कुनै चिर पारीचित लेखक थिए न म सँग पैसा ख्वाएर छाप्ने तागत नै थो । तै पनि भन्सुन गरेर हुन्छ कि भनेर म कान्तिपुर मा काम गर्ने मेरो काका बाउ को मा गएको थिए । बुदा ले घोरिएर कबिता पढे र एउता वाक्य (जुन अली घतिलो थो) तेल्लाई च्याप समतेर भने भतिज मैले यो कबिता पढि सके । म ट्वा परे र भने काका लेख्ने मान्छे म हुँ र मेरो कापी को पन्ना बाहेक मैले अैले सम्म २-४ वटा प्रकाशन मा पठाउने बहेक अरु कसैलाई देखाको छैन फेरी त्यो कसरी हुन सक्छ । बुदा ले भने मलाई त्यो त थाहा भएन भतिज तर मैले यो कबिता अर्कै को नाम बाट पढी सके । म निशब्द भये । मैले काका लाई भने काका अब मैले केही गर्न सक्छु त किन कि मेरो कबिता हो म सँग खेर्सा छ , म सँग प्रमाण छ भन्दा मलाई काका ले भन्नु भो बाबु यहाँ महाकबी को काब्य को आधा भाग नै चोरेर छाप्दा त केइ हुन्न तिम्रो एउटा कबिता लाई कल्ले महत्तो दिन्छ । 
म केही नभनी त्यो कबिता लिएर फर्किये र मलाई याद छ म अमेरिका आउन भन्दा पैले मैले मेरा सब रचना हरु आफ्नै हातले दाहसन्स्कार गरेर अको थे । मलाई के थाहा अमेरिका को यो मरे तुल्य जीवन ले मलाई फेरी लेख्न वाध्य बनाउछ भनेर । 
हिजो म सुती रहेको बेला मा मेरो texasnepal.com को साथी ले मलाई फोन गर्नु भयो र भन्नु भयो तिम्ले तिम्रो कबिता अरु लाई नि प्रकाशन गर्न देको थेउ, मैले भने sajha.com र तिम्रो बाहेक अरु लाई देको छैन यार । अनी उस्ले मलाई एउता link पठायो । म हेरेको हेरै भये , मेरै कबिता २-४ ब्याक्क फरक गरेर अरु ले अरु को नाम मा अरु को फेसबुक मा रखेछ । 
मैले अैले सम्म मेरो कबिता sajha.com र texasnepal.com बहेक अरु मा राखेको छैन । मेरो आफ्नै वेब साईट मा नि छैन । मेरो पुरनो फेसबुक मा थो त्यो पनि उद्यो र अैले को म १-२ त भन्दा बदी छैन । 
मलाई नाम को कुनै भोक छैन , न मलाई कबी बनेर सित्तै मा चिया खाँदै हिंड्नु छ । तर अरु कसैले मेरो श्रीजना लाई चोरेर आफ्नो बनाएर आफु वाह वाही पाउछ भने म कसरी हेरेर बसु? 
न म अैले १० कक्ष्या मा पद्छु न अैले मलाई थाहा नै छैन कि कल्ले कहाँ चोर्यो । 
मलाई अैले यो नि थाहा छ कि कल्ले कसरी चोर्यो । अनी म किन हेरेर बसु? 
म मेरा साझा का मित्र हरु सामु यो खुलस्त पार्द छु कि अैले मेरो हुबहु कबिता चोरी गरेर फेसबुक मा चलेको छ , त्यो मैले गरेको हैन । म अझै भन्छु , त्यो मान्छे , त्यो फेसबुक पेज सँग मेरो केइ समानध छैन । मेरो कबिता केबल sajha.com र texasnepal.com मा प्रकासित  हुन्चन । यो दुई वटा बाट कसैले share गर्छन् भने म हृदय देखी धन्यवाद दिन्छु । 
म मेरा साझा का मित्र हरु सँग अनुरोध गर्दछु कि गएर कम्सेकम त्यो फेसबुक पेजको link मा गएर त्यो मान्छे ले लेखेको हैन भनी दिनुस् । तपाईं हरु लाई थाहै छ , म पैले पनि लेख्थे र शायद अब पनि लेख्छु । तर आफ्नो श्रीजना अरु ले अरु को नाम मा निकाल्दा मलाई कती छटपटी हुन्छ होला । 
कृपया मेरो लागि तेती गर्दिनुस् । 
सदै तपाईं को आभारी हुनेछु 
amricane 
 
The person who is resonsible for this all thing. 
https://www.facebook.com/magar.pb
You can go in his profile and clearly see how he said that its his poem .
 


Nepal khabar .com le yeha rakhko raicha 
https://www.facebook.com/photo.php?fbid=332660530121218&set=a.326931760694095.90136.32691743069 5528&type=3&theater

Nepali Flag le yeha rakheko cha 
https://www.facebook.com/photo.php?fbid=10150693861418601&set=a.10150611703053601.378606.48490668600&type=1&theater&notif_t=photo_reply

Mero Texasnepal ko yeha cha . jun maile sajha ma ra teha sangai prakasit gareko the . (date April 5th)
http://www.texasnepal.com/blog/6049



 
Read Full Discussion Thread for this article