Posted by: mech April 16, 2012
It's 11:17 am
Login in to Rate this Post:     0       ?        
2:13 PM (Central)
अहिले दिउसो को २:१३ बजेको छ. बाहिर हल्का पानि परे पनि ठुल्ठुलो मेघ गर्जी रहेको छ.. नेपाली मा एउटा उखान छ नि 'हगाई भन्दा , पदाई ठुलो'... हो त्यस्तै .. . अनि म जापानी चिया खादै मौसम को मजा लिईरहेको छु... आज यत्तिकै मा बित्ला जस्तो छ
Read Full Discussion Thread for this article