Posted by: FanTush April 16, 2012
Login in to Rate this Post:
0
?
हुन पनि सक्छ , भुत भन्ने नेपालमा मात्रै भएको कुरा होइन ! अमेरिका युरोप मा पनि Haunted house/place छन् र TV show पनि दिने गर्छन ,पत्यनुस नपत्याउनुस depends on you and unless you get encountered with one !!!!