Posted by: jantare1 April 13, 2012
Shah Rukh Khan on headline on Kantipur
Login in to Rate this Post:     0       ?        
 ला! बर्बाद भएछ नि! क्यार्छौ त अब? जाओ, सिरानीमा मुख गाडेर रोउ!
(कस्लाई के को धन्दा . . . भन्या जस्तै यिनलाई चाँही अन्तरराष्ट्रिय कलाकारको समाचार नेपाली फ्रन्ट पेजमा आयो भनेर टाउको दुखिर्छ।)
Read Full Discussion Thread for this article