Posted by: Deep April 12, 2012
आभा
Login in to Rate this Post:     0       ?        
Sahitya, timi_mero_sathi, GwachAquarian, NewTrader साथीहरुलाई माथिको आभार-सूचीमा समेटने अवसर मैले पाएको थिईन। त्यो अवसर अहिले पाएको बेला म के हराउन दिन्थें।

फेरी फेरी पनि शब्दहरु भेला पार्दै कैले सोचाईको प्रतिबिम्बमा, कैले अनुभवको परावर्तनमा उनीहरुले मार्ने बुर्कुसी सबै मिलेर हेर्ने अबसर कसो नमिल्ना भन्ने आशामा अहिलेलाई बिदा माग्छु।

सबैको जीवन बसन्त ऋतु झैं होस--नयाँ त नयाँ हुने नै भए, पुराना रुखहरु समेत नयाँ पातमा नयाँ झैं देखिने यो ऋतु, उराठ बगरलाई पनि बेजोड बगैंचा झै बनाउँछ यस्ले।
Read Full Discussion Thread for this article