Posted by: Deep April 10, 2012
आभा
Login in to Rate this Post:     2       ?         Liked by
साथीहरुले आफ्नो ब्यस्तता र प्रस्तुतीमा मेरा कमजोरीहरु हुँदा हुँदै पनि समय निकालेर मेरो प्रस्तुती पढीदीएको मात्रै हैन, टीप्पणी समेत गरेर लगाएको गुन मैले बिर्सीने कुरै भएन। त्यसमाथि साथीहरुका प्रोत्साहन-शब्दहरुले मेरो उत्साहमा उर्जाको काम गरेका छन। मौन पाठक र सुभ-चिन्तकहरु प्रति पनि म सधैं झै आभारी छु।

प्रस्तुतीमा टीप्पणी गर्ने तपसिलका साथीहरु प्रति भने म बिसेष अनुग्रहीत भएको स्पस्ट पार्न चाहन्छु।

*~Spring~*
???? ?
Aakinchan
adventurer
aman
Anishchit
Bachata
bhakte dai
bhustigre
Birkhe_Maila
BlurMirror
brandy
Budunk
chipledhunga
daum
dipika02
hawaflash
Juggy
Kancho
mythought
nakkali keti
namit_thapa
Nepal ko choro
Phatte
Pokhrelikanchi
Poonte
ramronepal
ranipari
ritthe
sawcheen
serial
shiva_linga
ThahaChaena
बिस्टे

Read Full Discussion Thread for this article