Posted by: Tmobile April 7, 2012
ऐतिहासिक पहिचानलाइ जातीयतासंग मुछ्नु दुर्भाग्यपूर्ण
Login in to Rate this Post:     0       ?        
किशोर लिम्बु ब्रो , 
              मसंग पनि एउटा १७ ओं  सताब्दीको documents छ जुन मलाई  एक जना सिक्किमको साथीले दिएको थियो| जुन documents मा लिम्बुवान भारतको सिक्किम अन्तर्गत पर्छ भनेर !!!! उतै तिर गाब्ने होकी तपाइको जातिय राज्य लिम्बुवान लाई ???
Read Full Discussion Thread for this article