Posted by: lutee_bahun April 6, 2012
ऐतिहासिक पहिचानलाइ जातीयतासंग मुछ्नु दुर्भाग्यपूर्ण
Login in to Rate this Post:     1       ?         Liked by
 बाहुन, छेत्री, से-ता-म-गु-रा-ली, नेवार, थारु, मधिसे, चौधरी, चेपाग, राउते, र अन्य छुटेका सबै भराउटे थर, साथै थुस्स गनह्यका NRN सबै चोर हुन । खाली देश को भाग बन्डा, भ्रस्टाचर मा लिप्त । तेसको जै होस् जसले देशको भलो गर्छ। GT को कुरा सोरै आना सही हो, दुई मत छैन। 
 
भुत्रो को गणतन्त्र, राजतन्त्र, प्रजातन्त्र, तेही शासक\सरकार  शाही हो जस्ले देश र जनताको सोझो गर्छ र हामी (जो जात, धर्म, लिङ) जस्ता अवसर्वादी को दोहोलो काढछ। 
Read Full Discussion Thread for this article