Posted by: bittertruth April 6, 2012
कुमार छु ३३ वर्ष सम्म .....
Login in to Rate this Post:     0       ?        
मलाई यो मान्छे कता-कता राजकुमार पाण्डे जस्तो लग्यो. आफ्नो बिहे को कुरा कहाँ राख्नु पर्ने हो भन्ने कुरा को सामान्यज्ञान पनि नभाको जसले हरेक discussionboard मा हास्यास्पद ढंगले आफ्नो बिहेय्को बिज्ञापन गर्छ,  कुरा सुन्दा यो मान्छे तेही हो कि जस्तो लाग्यो होइन भने मानसिक सन्तुलन ठिक नभाको कुनै सिकिस्त बिरामी जस्तो लाग्यो | अझ भन्नु पर्दा आफ्नो कुरा माथि पार्न मज्जाले सक्छु  भन्ने भ्रम पालेको बेवकूफ जसले कुरा सोधेको जस्तो गर्छ , उत्तर पनि आफ्नै दिन्छ अनि तेही ठिक हो भन्छ | तपाई हामि सबैको समय बर्बाद गर्नु एसको नियत जस्तो लाग्यो मलाई त |
Read Full Discussion Thread for this article