Posted by: Yakku April 6, 2012
Login in to Rate this Post:
0
?
कुमार जी,
यहा को तर्क सुन्दा हास उठ्यो अनि तपाई को स्थिति देखेर दया पनि लाग्यो| भने पछि उनले पहिला उनको सम्पर्क भाको कुरा तपाइलाई न भनेर तपाई ले अरु कोहि बाट त्यो कुरा बिहा भै सके पछी थाहा पाउनु भाको भए चाही के गर्नु हुन्थ्यो? पारपाचुके? यो त उनको तपाई प्रति को विश्वास र तपाई संगै बिताउन लागेको भबिस्य को सवाल थियो, जसले गर्दा उनले आफ्नो बिगत तपाइँ संग लुकाउन चाहिनन, तर तपाई त्यसलाई उनको कमजोरी ठान्नु हुन्छ भने त्यो तपाई को मुर्खता बाहेक केहि हुन सक्दैन| यो सबै (कु)तर्क पढे पछी मलाई चाही के लाग्यो भने तपाई जस्ता अल्पबुद्धी संग बिहा गर्नु न परेको मा म त त्यो केटी लाइ भाग्यमानी ठान्छु| मुर्ख देखि दैब पनि डराउछ भनेर तेसै भन्या त हैन, अस्तु ||