Posted by: hereigo April 5, 2012
कुमार छु ३३ वर्ष सम्म .....
Login in to Rate this Post:     0       ?        
GT , good analysis  and  suggestions .
३३ कुमार जी
म तपाईं को मानसिकता मा समस्या देक्छु .
तपाईं लाई आफ्नो  गौरब र सिद्धान्त बाट झुक्न मन छैन/ कसैलाई पनि झुक्न मन हुदैन/
तर समस्या कहाँ आयो भन्दा तपाईं ले आफ्नो गौरब र सिद्धान्त लाई बिल्कुलै गलत कुरासंग i .e sex संग जोडेर राख्नु भएको छ/
आफ्नो मुजीबाट दिमाग बाहिर निकालेर हेर्नुहोस/ सोच्न लाई दुनिया मा हजारौ कुरा छन्, आफ्नु कौमार्य को कुरा सोच्ने अवस्था आउनु  कुनै productive  चीज हैन /
त्यो १३ बर्से हस्थ मैथुन दिमाग बाट कति grow up हुनु भयो? आफै लाई सोध्नुस /

Read Full Discussion Thread for this article