Posted by: magorkhe1 April 5, 2012
need suggestion
Login in to Rate this Post:     0       ?        

नासुर्ताउ त्यो पुरानो ऋण को कुरामा
त्यो अध्यागमन ले क्रेडिट स्कोर हेर्दैन .

जुन खुसि लिएर र छाती फुलाएर नेपाल छिरेको हो तेसै गरि फेरी अमेरिका छिर्ने . धन्द्दा मान्नु पर्दैन.

Read Full Discussion Thread for this article