Posted by: ThahaChaena April 4, 2012
Aren't all mukti morcha Maoist affiliated
Login in to Rate this Post:     0       ?        
मिस्टर डी,

यहाँ सब मौकामा लूटन बसेका छन् ....... कोइ बन्दुक देखाएर कोइ चामलमा ढुंगा मिसाएर , कोइ पार्टीको Size देखाएर कोइ कुर्सि देखाएर , कोइ किल्निक खोलेर कोइ लाइसेन्स खोसेर, कोइ पसल खोलेर त कोइ बाटोमा उत्रेर ...... यहाँ सब लूटन बसेका छन् .
यी सबै मुक्ति मोर्चा चै बन्दुक Categoryमा पर्छन है अनि रह्यो माओबादी supporter त्यो त छेउ-पत्तो भएन मलाई तर खाओबादी supporters चै पक्कै हुन् है .....

जय नेपाल आमा
थाहा-छैन
Read Full Discussion Thread for this article