Posted by: soul_survivor April 3, 2012
Being Single Sucks
Login in to Rate this Post:     0       ?        
लोनली, आबेश मा आएर धेरै चित्त नदुखाऊ !!!
 
काले कुकुर को त दिन आउछ भंचन ...तिम्रो कस्सो नाउउला र 
 
आखिर बिहे गरे पनि तेस्तै हो ...पहिलो वर्ष " चन्द्र मुखी - सितल सितल "...दोस्रो वर्ष " सुर्य मुखी - तातेको तात्यै" ...तेस्रो वर्ष देखि "ज्वाला मुखी - पड्के को पडकै "....येस्तई को संसार को रिति !!! 
 
अस्ति भर्खर बिहे गरेका साथी हरु त भन्छन " घर मौरी को मह कति खानू हौउ , बन मौरी को मह पो मिठो हुन्छ ".....खोइ अब के भनु , आफै सोच्नुस 
 
Read Full Discussion Thread for this article