Posted by: Nepalibhandu March 31, 2012
Applying for Financial Aid
Login in to Rate this Post:     0       ?        
 साझा का दाजुभाई तथा दिदीबहिनी हरु,
 
म २००९ मा अमेरिका आएको हो अनि मैले २००९ र २०१० को लागि tax file गर्दा खेरि american opportunity credit  लिएको थिए जतिखेर म F1 status मा थिए तर म २०११ मा GC holder भए अनि अहिले आएर FAFSA apply गर्न थाल्दा २०१० को tax file गरेको कुरा IRS मा लिंक गरेर fafsa मा submit गर्न पर्ने भयो. आब तेस्तो गर्दा त म पहिला F1 मा भाको कुरा तेत्तिकै थाहा हुन्छा नि होइन र अनि मैले एस्तो अवस्था म Schlorship or finacial aid apply गरौ कि नगरौ.
 
सल्लाह र सुझाब को अपेक्षा राखेको छु 
धन्यबाद्द
 
Read Full Discussion Thread for this article