Posted by: magorkhe1 March 24, 2012
What is cranberry called in Nepali
Login in to Rate this Post:     0       ?        
नेपाली शब्द कोस हेर्नु पर्ला , आयातित अर्थात जुन कुरा त्यो समाजमा थिएँ र बाहिर बाट पछी आयो भने तेस्को कित न्वारन गर्नु पर्यो कित हु बहु प्रयोग गर्नु पर्यो .
तर कहिले काही Organic लाइ जैविक को ठाउमा लैंगिक भनि न्वारन गर्ने पनि देखिए .
एईसेलु जात मा पर्ने भएर क्यान्सेलु or टोप्रे  भन्दा कसो होला?
फ डिर , जमुना जाति मा पर्छ जस्तो लागें ? 

Read Full Discussion Thread for this article