Posted by: jhaukiri March 23, 2012
पानी !!
Login in to Rate this Post:     0       ?        
 साथीहरु धन्यबाद ||
 nakkali keti जीको कुराले एउटा कबितांस याद दिलायो..
 
"कबि कविता बनोस..
कविता कबि बनोस...
तब पो कविता हुन्छ..
शब्द थुपारिकन के हुन्छ..
भाव भए पो हुन्छ |"
 
भावलाइ सरल शब्दमा ब्याख्या गर्ने सक्ने नै महान कबि हुन् |
तेही सिक्दैछु म |
Read Full Discussion Thread for this article