Posted by: nakkali keti March 23, 2012
पानी !!
Login in to Rate this Post:     0       ?        
झ्याउँकिरी जी,

तपाईंले लेखेका पहिलेका कबिताहरु मलाई गर्हौ गर्हौ शब्दहरुले थिचेर भाव मरेको जस्तो लागेको थियो। यो कबिता चैं राम्रो लाग्यो। सलल बगेको नदी जस्तै।
Read Full Discussion Thread for this article