Posted by: Geology Tiger March 22, 2012
पानी !!
Login in to Rate this Post:     0       ?        
हो मलाई पनि पानी मनपर्छ, पानीको सरलता पार्दर्शिता... तर भुलेछु पानी ठुलो छाल भएर उर्लिन पनि सक्छ, सुनामी भएर फैलिन पनि सक्छ, खहरे भएर गर्जन पनि सक्छ
पानीले नै जीवन दिने रहेछ, अनि पानीले नै जीवन लिनेरहेछ

Read Full Discussion Thread for this article