Posted by: kakakul March 21, 2012
korean beats nepali people
Login in to Rate this Post:     0       ?        
कोरिएन नानी हरु लाई सलाम | मन प्रफुल्ल ब्भायेरा आयो | अनि साथ साथै नेपाल का स्कूल जानु को सट्टा भाइबहिनी लाई डोर्यौन्दै सिगान पुछ्दै हिंडेको बालक को फोटो दिमाग मा आयो, आँसु झर्ला जस्तो भयो |
ताली पिटेर हाँसेका नेताहरु देख्दा जुत्ता फुकालेर कम्प्युटर को मोनिटर नै फुट्ने गरि हानु जस्तो भयो| साले खाते चोर नेताहरु पेट फुलाएर हाँस्दै बसेका छन्, मन मा कत्ति पनि ग्लानी महसुस गरेका छैनन् अझै | मेरो मन मा जस्तै तिनीहरु को मन मा पनि त्यो सिँगाने बालक को तस्बिर आयो होला त? पक्कै पनि आएन | तितो सत्य........
Read Full Discussion Thread for this article