Posted by: jhikey dai March 18, 2012
तिमि ठुला कुरा नगर म त्यो देश को नागरिक हु जहाँ......
Login in to Rate this Post:     0       ?        
 "यो यही देश हो। पुषकर शाहले संसार भरिका झन्डा बोकेर सगरमाथा चढ्न जादा सरकारले एक बोतल पानी खाने पैसा दिएन।
र यो एही देश हो, एउटा पार्टीको नेताको छोरो हुँदैमा उस्ले दुई करोड पाउछ।
सत्य हो , यो देश सतीले सरापेको हैन शहीदले सरापेको हो। "
Read Full Discussion Thread for this article