Posted by: krishna dai March 17, 2012
*** Nominated CNN Hero 2012 from Nepal , Puspa Basnet ! **** ( Video )
Login in to Rate this Post:     0       ?        
 'यो मेरो कामको कदर् हो, यस हिसाबले खुशि छु। तर मेरा लागि त सर्वोत्क्रिस्ट पुरस्कार यिनै बच्चाहरू हुन । - पुष्पा बस्नेत 
जो सीएनएन हिरोमा मनोनयन परेकी छिन् । अघिल्लो बर्ष पनि सीएनएन हिरोमा अनुराधा कोइराला ले जितेकी थिइन । जसको लागि अगस्टदेखी अनलाइन भोटिङ सुरु हुदैछ । भोटिङ को लागि तयारी अवस्थामा रहौ - साथिहरू ।
Read Full Discussion Thread for this article