Posted by: amricane March 16, 2012
आज मैले आँफै लाई एउता सपना बेचे
Login in to Rate this Post:     0       ?        
 मेरो सानो तिनो प्रयास लाई मन पराइ दिने मेरा साझा का सम्पूर्ण मित्र लाई धन्यवाद .
राहुल दाइ , हजुर लाई थाहै छ मलाई गद्य पढ्य मिलाउनै आउदैना . जे जसरि मन मा आउछ तेस्तै लेख्छु , अस्ति एउटा मा बल्ल बल्ल लय मिलाएको जी ति दाजु ले यो भएन मित्र भन्नु भो. तपाई को मार्गनिर्देशन को सदैब आस गर्छु . 
Read Full Discussion Thread for this article