Posted by: Nepal ko chora March 15, 2012
परिबन्द !!!
Login in to Rate this Post:     1       ?         Liked by
पढियो अनि भावको गहिराइमा चुर्लम्मै डुबियो।

अनि एउटा सानो सुझाब..

तिमीले छोडेको शुन्यता .....
फेरी  एक पटक तेही समयमा लगेर रिपिट टेलीकास्ट हुन्छ .....

लाइ

तिमीले छोडेको शुन्यता .....
फेरी  एक पटक तेही समयमा  गएर पुन:प्रदर्शन  हुन्छ...

पारे  त्यो अंग्रेजी शब्दकोषको "रिपिट टेलीकास्ट" भन्ने शब्दावली लाइ छल्न सकिन्थ्यो कि?
Read Full Discussion Thread for this article