Posted by: Thakkhola March 11, 2012
जरुरि सुझाब चाहियो साथीहरु |
Login in to Rate this Post:     1       ?         Liked by
 Geshe and Ben Zoc, thank you both for your reply/suggestions. मैले नेपालमा Attorney संग consult गरिसकें | उसको अनुसार divorce लिन को लागि दुवै पक्ष्य अनिबार्य अदालतमा उपस्थित हुनैपर्छ रे | एक्कल रुपमा केहि गर्न मिल्दैन रे | Sajha मा कहिले काही धेरैनै अनुभबी र बुद्धिजिबीहरु ले पनि कमेन्ट गरेको देख्छु | तेही भएर मैले पनि यसो आशा गर्या हो |
Last edited: 11-Mar-12 09:24 AM
Read Full Discussion Thread for this article