Posted by: magorkhe1 March 8, 2012
Arrest Ex-Nepal King Gyanendra and Paras: Sujata demands
Login in to Rate this Post:     0       ?        

नपाऊनेले केरा पायो बोक्रे सित खायो ,
 त्यो Gunda  बिराटनगरमा बन्दुक पड्काउदा बेबारिसे र साइकल किन्ने क्षमता थिएन अहिले तेस्का आऊसे बाउसे र दाल भात पकाऊने करोड पति बनेका छन् , त्यो gundaa लाई राजस्व हिनामिना गरेको भनि खुल्ला मन्चमा छाला काड्नु पर्ने हो .
घुस्याहा ठुलो कुरो गरि हिड्छ .
 

Last edited: 08-Mar-12 02:05 PM
Read Full Discussion Thread for this article