Posted by: *~Spring~* March 7, 2012
Login in to Rate this Post:
0
?
"सौम्य, मोहक, दिप्त, चंचल, दिब्य, मादक, अनि बिहगंम् घोडाहरुको लगाम हातमा लिएर त्यो सुन्दरताको अबिस्मरणीय ईन्द्रेणी रथमा उस्लाई मैले बिराजमान देखें। मेरो अकिन्चन मन अधिर भयो। बिचलित हुन पुग्यो साथै पुलकित पनि। ..."
Wow... ....... दामी .....म त speechless
Wow... ....... दामी .....म त speechless