Posted by: Aakinchan March 7, 2012
Login in to Rate this Post:
0
?
प्रभो सारै घच्चिको गयो त यो पाली पनि... कति राम्रो बर्णन गरेको हो आभा को ... पढेरै मुघ्ध भैयो...
पशुपतिको बर्णन पनि सारै राम्रो गयो प्रभु... दर्शन नै गरे सरि भो..