Posted by: nepcha1 March 7, 2012
Dhamala ko paad banda bhaeko din
Login in to Rate this Post:     0       ?        
 उहाँ सुजाता कोइरालाको नजिकको मान्छे हुनुहुन्छ, त्यसैले त देश द्रोहको मुद्दाबाट छुट्कारा पाए, बिचरा त्यो अनुसन्धान गर्ने पुलिस र त्यत्रो ठुलो प्रमाण सार्बजनिक गर्नेले कस्तो अनुभव गरि राखेको होला यो धमलाको चुरु फुरी देखेर | यत्रो ठुलो राष्ट्रवादी कमल थापालाई पनि किन यो देश द्रोही लाइ नै अन्तरबार्ता दिन परेको होला | कमल थापा मलाई मन पर्दैन तर उनको तर्क शैली र व्यवहार राम्रो लग्यो | र राजाको बिषयमा राजा नफर्कियेकै जाति हुन्थ्यो |
Read Full Discussion Thread for this article