Posted by: Rahuldai March 6, 2012
Login in to Rate this Post:
0
?
मन्त्रालय चलाउनु , कुटनैतिक मर्यादामा रहनु , विदेश भ्रमण को नियम कानून जान्नु मान्नु भनेको बन्दूक को भर मा बैंक लुट्नु, सोझा सिधालाइ धम्काउनु, मार्नु जस्तो हैन भन्ने बल्ल बुझे कि ???