Posted by: KaliKoPoi March 5, 2012
सम्झनामा
Login in to Rate this Post:     0       ?        
 लहरे, ठुल्दाई, वेल्कु लाइ धन्यबाद.
 
जिते दाई, म पनि गजलकार होइन र गजलको नाममा जे लेखे/जे भयो म आफु त संतुस्ट छु. तर मलाई नि हल्का गजल आतंकले प्रभाब पारेको भएको ले गजल लेख्ने चेस्टा गरेको हुँ, अब येसो गजलको नियममा बाधिएर लेख्ने कोसिस गरुँला  शब्द/सुझाबहरुको लागि धन्यबाद 
Read Full Discussion Thread for this article