Posted by: Deep March 5, 2012
Login in to Rate this Post:
1
?
Liked by
आफ्नै त भेट भा छैन आभा सँग अझै--अरुहरु चम्केका हेर्नु नी फेरी--पैला मैले भेट्नु परेन अरुहरुलाई भेटाउन?
आफैले भेट्या छैन, भेटछु भन्नेहरुको भिड बढ्दो छ, यै भिड उर्लेर मलाई पाखा लाईदियो भने? राम राम राम--भेटाउनै पो डर भो त--
आफैले भेट्या छैन, भेटछु भन्नेहरुको भिड बढ्दो छ, यै भिड उर्लेर मलाई पाखा लाईदियो भने? राम राम राम--भेटाउनै पो डर भो त--