Posted by: HyolmoPa March 5, 2012
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
भर्नलाई आ-आफ्नो खन्चुवा खल्ति
गर्छन् मानिसले जानी-जानी गल्ति
पैसालाई सर्वस्व ठान्ने यो संसारको
यस्तै रहेछ अनौठो चलन चल्ति
गर्छन् मानिसले जानी-जानी गल्ति
पैसालाई सर्वस्व ठान्ने यो संसारको
यस्तै रहेछ अनौठो चलन चल्ति