Posted by: mayamero February 29, 2012
Login in to Rate this Post:
0
?
छाती भरि पिडा लुकाई हास्नु को मज्जा बेग्लै .
दिन रात मरी मरी बाच्नु को मज्जा बेग्लै
सराप्ने हरुलाई तिम्रो आसिस लागोस भनि हास्नु को मज्जा बेग्लै
आफन्त बाट tadhiyara भय पनि बाच्नु को मज्जा बेग्लै.
दिन रात मरी मरी बाच्नु को मज्जा बेग्लै
सराप्ने हरुलाई तिम्रो आसिस लागोस भनि हास्नु को मज्जा बेग्लै
आफन्त बाट tadhiyara भय पनि बाच्नु को मज्जा बेग्लै.