Posted by: Ban Kailo February 29, 2012
वन राज्यमन्त्रीका पिए घुस लिँदालिँदै पक्राउ (भिडियो सहित)
Login in to Rate this Post:     0       ?        
 १७ फागुन, काठमाडौं । वन राज्यमन्त्री लम्मण महतोका स्वकीय सचिव नगेन्द्र यादव घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । राजधानीको बिजुलीबजार स्थित पिकप्वाईन्ट रेष्टुरेन्टमा घुस लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डीएसपी लालमणि आचार्य नेतृत्व टोलीले उनलाई बुधबार दिउसो पक्राउ गरेको हो ।
http://onlinekhabar.com/2012/02/134456.html 

हातजोर्दै बिलौना गरे घुसखोरीले (भिडियो सहित)

http://onlinekhabar.com/2012/02/134554.html




Read Full Discussion Thread for this article