Posted by: Birkhe_Maila February 28, 2012
आभा
Login in to Rate this Post:     0       ?        
साझामा त पुरानो बहार फर्केर आएछ, कुराकानीको आभा नै अर्कै लाग्यो आज, पढौँ पढौँ लाग्ने नामहरुले पोस्टेका अक्षरहरु!
ल प्रभो, नेपाल खाल्डोयो यात्रापश्चातको 'आभा' अवश्यपनी सुनगाभा जस्तै सुन्दर होला, म पढ्नतिर लागेँ!
Read Full Discussion Thread for this article