Posted by: Birkhe_Maila February 28, 2012
Login in to Rate this Post:
0
?
वाह! ठूल्दाई! साह्रै गहकिला शब्दहरु छर्नुभएको रहेछ, मनै आनन्दित भयो पढेर!
""यता टाल्यो उता उप्किने जिन्दगी,
आँशु गमले टास्नुको मजा बेग्लै""