Posted by: Nepal ko chora February 27, 2012
मिती र तिथी
Login in to Rate this Post:     0       ?        
अन्तिम भाग पनि पढियो, जिबन को उकाली र ओरालीसंग फेरी एक पटक अवगत भयो| कथामा हास्य ब्यङ्ग अनि गम्भीरता को राम्रो मिश्रण छ| लेखाइ को त के कुरा गराई भो र? अकबरी सुनलाई कसी लगाउनै पर्दैन| लेख्दै गर, पढ्ने जिम्मा हाम्रो भो| 
Read Full Discussion Thread for this article