Posted by: dipika02 February 27, 2012
आँशु लुकाई हास्नुको मजा बेग्लै................
Login in to Rate this Post:     0       ?        
धेरैले धेरै पल्ट सरापे 'तँ त मरिस"
मरी मरी बाच्नुको मजा बेग्लै ........ . अरुले मरिस भन्दैमा मरिन्छ कि क्या हो? होइन ठुल्दाई?

 "आँशु लुकाई हास्नुको मजा बेग्लै.............."  

शिर्षक नै कस्तो मन चङ्गा बनाउने रहेछ ठुल्दाई। खुबी जे छ तेस्मै छ नि होइन? 
Read Full Discussion Thread for this article